please provide instructions to install xfig
Expert gave hint on using BRISS Software for Windows, but on installing BRISS Software prompts with JAVA issues.
How to create and edit .fig diagram files in Windows, since xfig is not for Windows OS.
BRISS used to crop the PDF files can be downloaded from which source.
906 visits
Outline: म्याथ सहितको फिडब्याक डायग्राम फिडब्याक कन्ट्रोल ट्युटोरीअल मा सेभ गरेको .fig फायल खोल्नुहोस् दोस्रो ब्लक डायग्राम मा $G(z) = \frac zz-1$ राख्नुहोस बिशेष फ्ल्याग छान्नुहोस् यसलाई संगै tex र pdf को रुपमा सेभ अनि एक्सपोर्ट गरौँ यदि "special" छानेको छैन भने हामी टेक्स्ट मात्र पाउछौं भनि देखाउनुहोस /frac लाई /dfrac मा बदल्नुहोस कम्पाइल गर्ने समयमा , dfrac unknown error देखाउनुहोस tex फायलमा \usepackageamsmath संलग्न गर्नुहोस यसलाई फेरी काम्पैल गर्नुहोस र समीकरण राम्ररी आइरहेको छ भनि देखाउनुहोस
म्याथ सहितको फिडब्याक डायग्राम फिडब्याक कन्ट्रोल ट्युटोरीअल मा सेभ गरेको .fig फायल खोल्नुहोस् दोस्रो ब्लक डायग्राम मा $G(z) = \frac zz-1$ राख्नुहोस बिशेष फ्ल्याग छान्नुहोस् यसलाई संगै tex र pdf को रुपमा सेभ अनि एक्सपोर्ट गरौँ यदि "special" छानेको छैन भने हामी टेक्स्ट मात्र पाउछौं भनि देखाउनुहोस /frac लाई /dfrac मा बदल्नुहोस कम्पाइल गर्ने समयमा , dfrac unknown error देखाउनुहोस tex फायलमा \usepackageamsmath संलग्न गर्नुहोस यसलाई फेरी काम्पैल गर्नुहोस र समीकरण राम्ररी आइरहेको छ भनि देखाउनुहोस
Show video info
Pre-requisite